१० मंसिर २०८१ सोमबार
image/svg+xml

इजराइलले आक्रमकता नरोकेसम्म बन्धक रिहा नगर्ने हमासको चेतावनी

दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।

इजरायलमाथि प्रतिबन्ध लगाउन प्यालेस्टाइनको माग

प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सतायेहले इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

गाजामा भोकमरी सुरु, प्रत्येक १० मध्ये ९ जना भोकै बस्न बाध्य

उनले प्यालेस्टाइनका आधा जनसङ्ख्या भोकमरीको चपेटामा आइसकेको बताए।

इजरायल–हमास युद्धको बाछिटा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।

इजरायलले भन्योः अझै १३७ बन्धक हमासको कब्जामा छन्

इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जामा १३७ जना बन्धक रहेको बताएको छ।

इजरायलले प्यालेस्टाइनमाथि गरेको हमलाको विरोधमा ससाना विद्यार्थीले गरे प्रदर्शन

इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर हमलाको विरोधमा आज शुक्रवार भक्तपुरमा विरोध प्रदर्शन तथा सभा भएको छ।नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिले प्रदर्शन तथा सभा गरेको हो।

इजरायल–हमास युद्धविरामले बढायो विपीन फर्किने विश्वास

दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित

इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ।इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन्।

गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु

गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ।

‘हमास बर्बरताको जवाफ प्यालेस्टिनीको संहार होइन’

उनीहरूको पनि मृत्यु भएको छ, उनीहरूका मानिस पनि अपहरणमा परेका छन्। उनीहरूसँग पनि रुने आमा छन्। हामी वास्तविक शान्ति बनाऔं।’ यो भनाइ लन्डन, वासिङ्टनजस्ता सुरक्षित स्थानमा बस्ने उदार शान्तिवादीको नभएर इजरायलमा आयोजित संगीत महोत्सवबाट अपहरणमा परेकी छोरीका पिता याकोभ अर्गामानीको हो।

२४ घन्टामा गाजामा ३ सय नागरिक मारिए

समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बक्तव्य जारी गर्दै गत २४ घन्टामा मात्रै ३ सय प्यालेस्टाइनी नागरिकको गाजा क्षेत्रमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्