१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ।इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन्।

अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ।अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरु बन्द गर्ने बताइएको छ।बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरुबाट विद्युत चलाइएको छ।तर जेनेरेटरहरुले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ ।उनले आफूहरुसँग जम्मा दुई हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्ण रुपमा बन्द हुने बताए।

प्रकाशित: ११ कार्तिक २०८० ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App