चिसोका कारण कर्णालीका आठ प्रहरी चौकी सदरमुकाम सारिए
चिसो बढेसँगै कर्णालीका तीन जिल्लाका उत्तरी भेगमा रहेका आठ प्रहरी चौकीलाई सदरमुकाम सारिएको छ।
चिसो बढेसँगै कर्णालीका तीन जिल्लाका उत्तरी भेगमा रहेका आठ प्रहरी चौकीलाई सदरमुकाम सारिएको छ।
सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ।
घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुंगिने गरेका छन्।
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
सिन्धुली प्रहरीले पतञ्जलिको सरफभित्र राखेर ल्याएको लागु औषध बरामद गरेको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।
इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ।
नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ लोकबहादुर नेपाली रहेका छन्।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीका अहेव अङ्ग फडेरा मृत फेला परेका छन्।