चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।
दोलखामा शिकार खेल्न गएका एकजनाको गोलीको छर्रा लागि मृत्यु भएको छ।
काठमाडौँको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित ४१औँ आइजिपी रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्राप्त गरेको छ।
उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन्।
प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ।
विभिन्न मुद्दामा अदालतबाट कसुर ठहर गरी कैद र जरिवाना सजाए पाएर भुक्तान नगरी फरार भएको प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न थालेको छ।
सरकारले भूकम्प पीडितका लागि अस्थायी आवाश निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने भएको छ।
चार वर्षअघि प्रमाणीकरण भएको प्रहरी समायोजन ऐन कार्यान्वयनमा ल्याउन प्रदेश सरकारका गृहमन्त्री केन्द्र सरकारसँग हारगुहार गर्न अहिले काठमाडौं आएका छन्।
जुवा खेलिरहेको अवस्थामा कास्की प्रहरीले कौडा सहित १६ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ५ लाख ५ हजार रुपैयाँ र १६ थान कौडा फेला परेको छ।
प्रहरी समायोजन लगायतका माग पूरा गराउन उद्देश्यले सात वटै प्रदेशका गृहमन्त्रीहरूले काठमाडौँमा आज प्रधानमन्त्रीलाई भेट्ने भएका छन्।
मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत इन्स्पेक्टर विनयकुमार सिंह उपस्थित थिए। तर, धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले यसलाई अस्वीकार गर्छन्।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेका छन्।
काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।