कसको कुटपिटले भयो मण्डलको मृत्यु ?
जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।
जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।
उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।
जुम्ला प्रहरीले बाल विवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ।
सशस्त्र प्रहरी बल नेपालले बारा र रौतहटको सीमाक्षेत्रबाट भन्सार छली गरेर ल्याइएको करिब ३१ लाख रूपैयाँको कपडा मंगलबार राती नियन्त्रणमा लिएको छ।
सर्लाही घर भई संयुक्त अरब इमिरेट्स बस्दै आएका ४१ वर्षीय उपाध्यायले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८३ जनाबाट २ करोड ६३ लाख ५४ हजार ठगेको आरोप छ।
बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ।
नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा आरोपित ४६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा भुक्तान गर्न बाँकी ४६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षपछि आफूले अर्को ढङ्गले काम गर्न चाहेको बताएका छन्।
दुर्गम कर्णालीमा अधिकांश प्रहरीका भवन जीर्ण छन्। कतिपय स्थानमा प्रहरी बस्ने भवन नै छैनन्। भएका भवन र संरचनामा प्रहरीले ज्यान जोगाएर बस्नुपर्ने बाध्यता छ।
काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ।