आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा ट्राफिक प्रहरीले सवारीसाधनको अवस्थाभन्दा कागजातमा मात्रै ध्यान दिएको विषयलाई लिएर व्यङ्ग्य गरिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज पहिलोपटक स्थापना दिवस मनाउँदै छ। न्याम्स स्थापना भएको २२ वर्षमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो।