काबो भर्डेमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
अफ्रिकी देश काबो भर्डेको फोगो द्वीपमा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
अफ्रिकी देश काबो भर्डेको फोगो द्वीपमा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
बाढीले पुल बगाएपछि आवागमन ठप्प बनेको नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले ६० मिटर लामो बेलीब्रिज निर्माण सुरु गरिरहेको छ।
नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो।
‘हेलिकप्टर मात्र पठाएर हुँदैन, सेना तथा उद्धार टोलीलाई त्यहाँ उतारेर क्याम्प र पश्चिम–उत्तर क्षेत्रका सम्भावित स्थानमा स्थलगत रूपमा खोजी गरिदिनुपर्छ,’ उनले भनेकी छन्।
मुख्यमन्त्री भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव टार्न नेपाल आयल निगमले वैकल्पिक मार्गबाट आपूर्ति जारी राखेको छ।
चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।
भेटमा नेता कोइरालाले मुलुकमा लोकतन्त्र, राष्ट्रियता र समग्र राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएकाले कांग्रेस विभाजित भएर अघि बढ्न नसक्ने धारणा राखेका छन्।
बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा गर्न रोक लगाइएको छ।
जिल्ला समन्वय समितिका सूचना अधिकारी युवराज पौडेलका अनुसार पालिकाहरूको वार्षिक समिक्षाका क्रममा ल्याएका व्यक्तिगत घटना दर्ताका विवरणहरूलाई जिससले एकीकृत विवरणको रूपमा तयार गरेको हो।
'हाम्रो परिवारको घडी भने १२ दिनदेखि एउटै ठाउँमा रोकिएको छ,' दिदीहरू पीडा पोखेका छन्।
ताप्लेजुङमा पशुजन्य पदार्थको उत्पादनमध्ये दूध र ऊनको उत्पादनमा वृद्धि भएको पाइएको छ भने मासु र अण्डाको उत्पादनमा गिरावट आएको देखिएको छ।
अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम अभ्यास खेलमा न्यूजिल्यान्ड ‘ए’ संग दुई विकेटले पराजित भएको छ।
बिपी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग आसपासका नदी किनारमा सडक, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए पनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा परेको हो।