३१ चैत्र २०८१ आइतबार
image/svg+xml १६:४० अपराह्न
अन्तर्राष्ट्रिय

अपराधमा संलग्न २ हजारभन्दा बढी पक्राउ

श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न  किसिमका लागुऔषध पनि बरामद गरिएको छ।

त्यसैगरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ।

श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ। रासस

प्रकाशित: २ पुस २०८० ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App