११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘किसिङ स्टोन’ भत्किने चिन्ता

सन् १८३५ मा चर्चित वैज्ञानिक चार्ल्स डार्बिन इक्वेडरको एउटा टापुमा पुग्दा प्रकृतिले बनाएको एउटा मनोहर आर्क-स्तम्भछेउ पहिलो पटक टक्क उभिएका थिए।

सुन ल्याउने चिनियाँ, कचौरा र अम्खोरा बनाउने को ?

भारतीय महिलालाई नेपाल ल्याई पशुपतिनाथको दर्शन गराउने र फर्किंदा कचौरा र अम्खोराका रूपमा सुन पठाउने गरिएको स्रोतको दाबी छ। तामा र पित्तलको जलप लगाएर सुनबाट बनाइएका त्यस्ता अम्खोरा र कचौरा नेपालकै कारखानामा बनाउने गरिएको स्रोतको भनाइ छ ।

आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्।

मैले 'एक्टिभिज्म' देखाउन खाेजेकाे हाेइन, संसद्को अवरोधले चिन्तित बनायाेः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन्।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो।

युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।

नयराज पन्तका ज्यौतिषीय चिन्तन

नयराज पन्त जीवित रहँदासम्म कसैको आँट नभए पनि उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्त ज्यौतिष हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्ग ज्यौतिष हो भनेर प्रचार–प्रसार गर्ने विद्वान्हरूको समूह नै देखा परेको दाबी सम्पादकको छ।

चिनियाँ लगानी बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग मंगलबार गरेको भेटका क्रममा नेपालमा लगानीको अवसर रहेकाले लगानी गर्न आग्रह गरेका छन्।

भक्तपुरको हनुमन्ते आसपासबासीको चिन्ता : भोलिको सूर्योदय हेर्न पाउने हो कि होइन ?

प्रत्येक वर्ष बाढी पहिरोकै कारणले ज्यान गुमाउन बाध्य हुँदै आएका भक्तपुरबासीमा सोमबार राति देखिको निरन्तरको अविरल वर्षापछि त्रास छाएको छ।

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ

बँदेलले मकैबाली खाँदा किसान चिन्तित

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्