१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

फाइल तस्बीर

एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट चीन जान लागेको बेला पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।योसँगै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

 

यो पनि पढ्नुहोस्

सुन तस्करीमा राजनीतिक साइनो खोज्दै सिआइबी

यो पनि पढ्नुहोस्

सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति

यो पनि पढ्नुहोस्

एसपी थापाको कमान्डमा सुन तस्करीको अनुसन्धान अघि बढ्यो

यो पनि पढ्नुहोस्

सिआइबीले पनि सुन तस्करीको अनुसन्धान गर्न पाउने

यो पनि पढ्नुहोस्

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

यो पनि पढ्नुहोस्

‘सुन तस्करीको सूचना दिने व्यक्तिले त्यो सुन कसको हो भनेनन् होला ?’

 

प्रकाशित: २६ श्रावण २०८० ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App