६ महिनामा कर्तव्य ज्यान मुद्दाका ४०६ जना अभियुक्त पक्राउ
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन्। तीमध्ये सात पुरुष र एक जना महिला विदेशी रहेका छन्।
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन्। तीमध्ये सात पुरुष र एक जना महिला विदेशी रहेका छन्।
भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।
हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले १ करोड ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
स्वयम्भूबाट सशस्त्र प्रहरीका डिएसपीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डीएसपी तुलसिंह केसी पक्राउ परेका हुन्।
महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।
नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ।
प्रहरीले बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महरलाई चरेससहित पक्राउ गरेको छ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको छ।
हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।
सङ्गित जगतको विश्वप्रसिद्ध ग्रैमी अवार्ड जितेका र्यापर किलर माइकलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।
प्रहरीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।