२१ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए।

कर्णालीको हिमाली क्षेत्र सेताम्मे

कर्णालीका हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण भएको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको हो । हिमाली क्षेत्रबाहेक अन्यत्र भने वर्षा भएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता, ढुवानीको जिम्मा सीता र तारा एयरलाई

हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ।

यो दसैंलाई हिमाली च्यांग्रा कम

कोरोना भाइरस संक्रमणले नाका बन्द भएपछि यसपटक छिमेकी चीनको तिब्बतबाट च्यांग्रा नभित्रिने भएका छन् ।

कोरोनाले हिमालमै विलायो हिमाली हिरा

हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन् ।

अन्तर्राष्ट्रिय हिमाली पर्यटन मेलामा नेपाल ‘थिमकन्ट्री’

चीनको सिचुवान प्रान्तको कान्च प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० कक्षमा नेपाली सामग्री राखिने छ ।

हिमाली क्षेत्रमा उक्लियो सलह किरा

जिल्लाको पश्चिम क्षेत्रमा समेत सहल किराको बथान देखिएको छ । छिमेकी जिल्ला पर्वतका विभिन्न स्थानमा देखिएको सलह मंगलबार विहान सदरमुकाम बेनी आसपासमा फाटफुट देखिएपनि मंगला गाउँपालिका–२ रनवाङ आसपासका क्षेत्रको धानखेतमा देखिएको स्थानीय श्रीराम पौडेलले बताए ।

मुस्ताङमा कभर्ड हल निर्माण सुरु

हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्नेसँगै मुस्ताङले पनि एउटा खेल आयोजनाको जिम्मेवारी पाउने छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले मुस्ताङमा टेबलटेनिसको राष्ट्रिय प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । २०७७ फागुन २०–२७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने छ ।

हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई जनामा डेङ्गु

हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् ।

पाठ्यपुस्तकविनै हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पुगेका छैनन्। पाठ्यपुस्तक विनानै शैक्षिक सत्र सुरु भयो। तर पढाईले गति लिन सकेको छैन। समयमै पूर्ण पाठ्यपुस्तक नपुगे पनि विद्यार्थी भर्ना अभियानलाई भने यहाँका विद्यालयहरुले तीव्र बनाएका छन्।

डोल्पामा भारी हिमपात (फोटो फिचर)

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दोस्रो पटक भारी हिमपात भएको छ। बुधवार बेलुका देखि परेको बर्षाका कारण बिहीबार राति डोल्पामा भारी हिमपात भएको हो।

चिसो बढेपछि प्रहरी चौकी सदरमुकाम सारिँदैे

कर्णालीका उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि त्यहाँ रहेका प्रहरी चौकीलाई सदरमुकाम सार्न थालिएको छ। माथिल्लो डोल्पाका ६ वटा प्रहरी चौकीलाई जिल्ला सदरमुकाम सारिएको छ भने हुम्लाका दुई र मुगुको एक प्रहरी चौकीलाई केही दिनमै सार्ने तयारी गरिएको छ।

पखालाको सङ्क्रमण फैलियो

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ। मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्