१९ असार २०८१ बुधबार
image/svg+xml

आइसिसी विश्वकप :आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदै

भारतमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुने यी दुई बिचको खेल भारतको वाङखडे क्रिकेट मैदानमा हुनेछ ।

आइसिसी विश्वकप: बंगलादेशले श्रीलंकालाई हरायो

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ।भारतको दिल्लीमा गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले पराजितले पराजित गरेको हो।

आइसिसी विश्वकप : आज पाकिस्तान र बंगलादेशविच खेल हुने

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटको १३ औं सस्करणमा आज पाकिस्तान र बंगलादेशविच खेल हुँदैछ।नेपाली समय अनुसार दिउँसो २ :१५ देखि सुरु हुने यी दुई बिचको खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।

आइसिसी विश्वकप :अफगानिस्तानद्धारा श्रीलंका पराजित

आइसिसी विश्वकपमा अफगानिस्तानले श्रीलंकालाई हराएको छ।भारतको पुणेमा गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

स्याबास क्रिकेट सपना!

नेपाली क्रिकेटले पाएको एकपछि अर्को सफलतालाई नेपाल सरकारले खेलकुद ऐनबमोजिम रकम दिएर सम्मान त गर्छ तर खेलकुद पूर्वाधारमा भने सधैँ मौनता साँधेको छ।

मलेसियाविरुद्ध सहज जितको लक्ष्य

एक महिनाअगाडि मात्र घरेलु मैदानमा विश्वकप क्रिकेट छनोटको यात्रा तय गर्दै यादगार बनाएको नेपाल मंगलबार पनि सोही किसिमको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित एसिसी प्रिमियर कपको पहिलो खेल खेल्दै छ।

गौतम बुद्ध रंगशालाः धुर्मुसद्वारा १८ करोड ऋण लिएको दाबी, ‘भुक्तानी दिन कानुन अनुसार मिल्दैन’

दर्शकको क्रिकेटप्रतिको बढ्दो क्रेज र प्रधानमन्त्री दाहालको निर्देशनको तालमेल मिल्न लागेपनि कुन रंगशाला? कसरी र कहाँ बनाउने भन्ने बिषय अझै टुङ्गो लागेको छैन।

‘रोहित इतिहासकै सर्वाधिक सफल कप्तान’

युएईले प्रस्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा २६६–६ को स्थितिमा खेलिरहेको थियो।

ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य

आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।

पीएनजीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज पीएनजीविरुद्ध खेल जित्न नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ।

नेपाललाई सातौँ सफलता, गुलसनले लिए तीन विकेट, कुशलले लिए दुई विकेट

आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालले ७ विकेट लिएको छ।

नेपालको सनसनीपूर्ण जित

१३८–८ को स्थितिमा रोहित र करण केसीले ७४ बलमा ७५ रनको साझेदारी गरेसँगै नेपालले रोमाञ्चक जित पक्का गरेको थियो।

कप्तान रोहितको अर्धशतकमा नेपाल विजयी

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको चौथो खेलमा रोहित पौडेलको अर्धशतकको सहयोगमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।

नामिबिया चौथो खेलमा पनि पराजित

नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्