२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीप ९ रनमा आउट

राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ९ रनमा आउट भएका छन्।  

मंगलबार आइसिसी विश्वकप लिग टु अन्तरर्गतको जारी चौथो खेलमा लामिछानेले १ चौका प्रहार गरि आउट भएका हुन्।  

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप १३ बलमा १ चौका प्रहार गरी ९ रन बनाएर क्याच आउट हुन पुगेका हुन्। उनले नेपालको बलिङमा स्कटलयान्डविरुद्ध चार विकेट लिएका थिए।  

प्रकाशित: ९ फाल्गुन २०७९ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App