२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कहाँ पुग्ला सेयर बजार?

नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजी बजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ता भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक अन्य कारणले पुँजी बजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदानमा देउवा र शेखर भिड्ने

सोमबार सभापतिका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

मतगणना सकियो: देउवाले पाए २२५८ र कोइरालाले १७२९

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।

रोकिए देउवा :अब देउवा र शेखरबीच प्रतिष्पर्धा, सिंह र निधिले कसलाई गर्छन् सहयोग ?

शेरबहादुर देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको थियो। कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन। दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने हुन्छ।

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएकाे पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा.शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेकाे समितिले जनाएको छ।

कांग्रेस सभापतिको मतगणना जारी,बढ्यो मतान्तर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्।

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

कांग्रेस सभापतिमा देउवाको सम्भावना

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ: गगन थापा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका युवा नेता गगन थापाले निर्वाचन चलिरहँदा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।

नेतृत्व पुस्तान्तरण गर्छु

नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।

कामका लागि भारत गएका १ सय ६५ जना नेपाली बेपत्ता

भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ।

पार्टीलाई विधानमा चलाउँछुः शेखर कोइराला, सभापतिको उम्मेदवार

नेपाली कांगे्रसका ऊर्जावान, गतिशील कार्यकर्ताले परिवर्तन खोजिरहेका छन् ।

माओवादी केन्द्र गण्डकीकाे अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्