२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विगतमा नेतृत्व प्रतिस्पर्धामा कसले कति मत पाए

पाँचौं महाधिवेशनबाट नेतृत्वका लागि नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका हुन्। आठौं महाधिवेशनमा भने कृष्णप्रसाद भट्टराई सर्वसहमतिबाट नेतृत्वमा चयन भए।

कांग्रेस १४औँ महाधिवेशनः केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै

भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। भृकुटीमण्डपको हलमा भने प्रदेश नं १,वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।

रामचन्द्रको राजनीति

उनको चित्त त्यतिबेला मात्र दुखेको हो, जतिबेला आफ्नै समूहले पनि उनको कुरा सुनेन। आफ्नै समूहबाट दुईजना उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार भएपछि पौडेल प्रतिस्पर्धाको मैदानबाट बाहिरिएका छन्।

राजनीतिक सन्न्यासी रामचन्द्र

आफू लडेको लोकतन्त्रका लागि र अरू लडेको सत्ताका लागि देख्ने दृष्टिदोषबाट मुक्त हुन नसक्नु नै उनको कमजोरी रह्यो।

कांग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायकः पहिलो चरणमै जित्ने देउवा रणनीति, अन्यको दाउ दोस्रो चरणमा

सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।

लुम्बिनी बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ।

एकै दिन ८९ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजीबजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ताहरू भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक पुँजीबजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन्। पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ।

कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ।

मलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्छुः देउवा

राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहोर्‍याए।

डा. शेखर कोइरालाले सार्वनजिक गरे ३९ बुंदे संकल्प पत्र

उनले ‘नेपाल पक्कै ब्युझिँन्छ जय नेपालको नारााले, काँग्रेस पक्कै जाग्दछ युवाको आवाजले’ भन्दै सभापतिमा आफ्नो उम्मेदवारीको कारण समेत खुलाएका छन्।

पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुन्छ: डा.शेखर कोइराला

उनले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्