२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लुम्बिनी बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार उक्त बैंकका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउनेछन्।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सोलुसन्स्का प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App