नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवार भन्दा अग्रस्थानमा आएका छन्।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका छन्। चलिरहेको मत गणनामा १६ सय ६ मत गन्दा देउवाको पक्षमा ७ सय ६८ रहेको छ भने शेखर कोइरालाले ५९१ मत पाएका छन्।
प्रकाशित: २८ मंसिर २०७८ ००:५६ मंगलबार