६ आश्विन २०८१ आइतबार
image/svg+xml

५०१ पालिकामा गणना कांग्रेस अग्रस्थानमा

स्थानीय तह निर्वाचनअन्तर्गत बुधबार साँझसम्म ५ सय १ पालिकाको मतगणना सकिएको छ। साँझसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २ सय २६ स्थानीय तहमा प्रमुख जितेको छ भने ९१ पालिकाको प्रमुखमा अग्रता लिएको छ। कांग्रेसले २ सय १० उपप्रमुखमा जित हात पार्दा ८४ उपप्रमुखमा अग्रता लिएको छ।

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

भारतलाई उछिन्दै नेपाल दक्षिण एसियाकै अग्रस्थानमा

नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको छ। नेपाल सन् २००६ देखि खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो।

शिवराम र सञ्जय अग्रस्थानमा

नेपाल नम्बर एक शिवराम श्रेष्ठ र संजय लामाले सूर्य नेेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ३ स्ट्रोकको अग्रता लिएका छन्। निर्वाण कन्ट्री क्लबस्थित ७० पारको कोर्समा पहिलो दिन शिवराम र संजयले समान ३ अन्डर ६७ स्कोर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्