१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सांसदको कब्जामा स्काउटको जग्गा !

देशभर सार्वजनिक जग्गा हिनामिना गरेका व्यक्ति र संस्थाले कारबाही भोगिरहेका बेला नेपाल स्काउटको जग्गा अनधिकृत रूपमा कब्जा गरेका नेपाली कांग्रेसका सांसद एवं ठेकदार दीपक खड्का भने जोगिएका छन्।

राष्ट्रिय एकताका लागि सेनाको ‘रन फर युनिटी’

नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।

राहुघाटको सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु हुँदै

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

पाँच मनी चेञ्जर कम्पनीको इजाजतपत्र रद्द

नेपाल राष्ट्र बैंकले पाँच वटा मनीचेञ्जर कम्पनीको इजाजत रद्द गरेको छ। बैंकले तोकेको प्रावधान अनुसार नवीकरण नगरेका पाँच मनी चेञ्जर कम्पनीको इजाजत रद्द गरेको बताएको छ।

महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालगन्ज–जनकपुर सिधा हवाई उडानकाे तयारी

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाईन्सले चार्टर उडान गर्ने तयारी गरेको छ।

‘दलहरूबाट पूर्वराजाको बदनाम गर्ने काम मात्र भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूबाट पूर्वराजालाई बदनाम गराउने काम मात्र भइरहेको आरोप लगाएका छन्।

एसीसी वुमन्स प्रिमियर कप: नेपाल र माल्दिभ्स भिड्दै

समूह ‘डी’ मा रहेको नेपाल २ खेलमा ४ अङ्कका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ।

जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ: प्रधानमन्त्री दाहाल

अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताए।

रुसी सेनामा मारिएका नेपाली: नेपालमै क्षतिपूर्ति उपलब्ध गराउन रुस तयार

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ।

क्यानडाविरुद्ध अनिलको लगातार दोस्रो अर्धशतक

क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्