१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालविरुद्ध क्यानडालाई पहिलो सफलता, भुर्तेल १३ रनमा आउट

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा क्यानडाले नेपालका नेपालका कुशल भुर्तेललाई आउट गरेको छ।

ललितको बलमा अर्धशतक बनाएका नवनित आउट

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले क्यानडाका नवनित धलिवाललाई चौथो विकेटको रुपमा आउट गरेको हो ।

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ।

आकाशले दिलाए नेपाललाई दोस्रो सफलता

टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको नेपालले दोस्रो विकेटको रुपमा क्यानडाका श्रीमान्था वेजिराथेलाई आउट गरेको हो।

क्यानडाविरुद्ध टस जितेर पहिले बलिङ्ग गर्दै नेपाल

त्रिवि मैदान कीर्तिपुरमा केहीबेर अघि मात्रै सुरु खेलमा नेपालले क्यानडाविरुद्ध टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको हो।

हेम्जामा एकमहिने सारंगी प्रशिक्षण

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एकमहिने सारंगी प्रशिक्षण भएको छ।

१ करोड नेपाली नक्कली नोटसहित एकजना भारतीय पक्राउ

भारत बिहार राज्य वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई नक्कली नोटसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

काँग्रेस महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना मनोनीत

नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

विरोधबीच प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ लोकार्पण

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को आइतबार विमोचन भएको छ।

नेपाल र क्यानडाबीचको अन्तिम खेल आज, सिरिजमाथि क्लिन स्विप गर्ने नेपालको लक्ष्य

त्रिवि मैदान कीर्तिपुरमा हुने नेपाल र क्यानडाबीचको खेल अहिले बिहान ९ः१५ बजे सुरु हुनेछ।

अख्तियारको औचित्य

भ्रष्टलाई राजनीतिक संयन्त्रले लुकाउने अवस्था आउँदा सर्वत्र अराजकता छाएको छ। राजनीतिमा लाग्नु नै भ्रष्टाचारमा उन्मुक्ति पाउनु हो भन्ने भइसकेको छ।

काँग्रेस केन्द्रीय समिति बैठक फागुन ३ गते, महासमिति बैठकबारे छलफल हुने

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने महासमिति बैठकका सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्