२ असार २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

क्यानडाविरुद्ध जारी खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ। टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको नेपालले क्यानडाका आरोन जोनसनलाई आउट गरेको हो।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा जोनसनलाई नेपालका हेमन्त धामीको बलमा देव खनालले क्याच आउट गरेका हुन्।

हालसम्मको अवस्थामा ५ ओभरको खेल सकिँदा क्यानडाले १ विकेट गुमाएर १५ रन बनाएको छ।

प्रकाशित: २९ माघ २०८० ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App