१० असार २०८१ सोमबार
image/svg+xml

बेरुजुले निर्माण व्यवसायीहरुलाई प्रत्यक्ष असर पर्छ: अध्यक्ष सिंह

निर्माण व्यवसायीहरुको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेटमा आफू अलमलिएको बताएका छन्। थापाले देशमा भइरहने उथलपुथलले आफूलाई बजेटमाथि टिप्पणी गर्न अलमल्याएको बताएका हुन्।

पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रिया: ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो कुरा बताएका हुन्।उनीहरुले जातीय विभेदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए।

नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेट गुमायो

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले कुसल र आशिफलाई गुमायो

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालको दोश्रो विकेट गएको छ ।

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढी रहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन।

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।

नेपाल र अमेरिकाबीच वार्म अप खेल आज राती

नेपालले घरेलु टोलीसंग अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ९:१५ बाट खेल खेल्नेछ।

नेपाल भित्रिने विदेशी पर्यटकको उमेरः ३१ देखि ४५ वर्षका सबैभन्दा बढी

नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ।

नेपाल प्राथमिकताको साझेदार मुलुक : राजदूत थेयङ

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन्।

पुरानै अडानमा कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा असंवैधानिक रूपमा सरकार गठन गरिएको ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्