११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

टी २० विश्वकप क्रिकेटः नेदरल्यान्ड्ससंग नेपाल पराजित

टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।  

मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससंग ६ विकेटले पराजित भएको हो ।  

यस अघि नेपालले कमजोर प्रदर्शन गर्दै १९ दशमलब २ ओभरमा १०६ रन बनाउँदा सबै बिकेट गुमाएको थियो ।

जवाफमा नेदरल्याण्ड्सले १८ दशमलब ४ ओभरमा विजयी लक्ष्य पुरा गर्यो । 

प्रकाशित: २३ जेष्ठ २०८१ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App