२४ भाद्र २०८३ बुधबार
image/svg+xml

बिग बासमा निजी लगानीको बाटो खुल्यो, मेलबर्न रेनेगेड्स बिक्रीमा

क्रिकेट अस्ट्रेलियाले बिग बास लिग (बीबीएल) र महिला बिग बास लिग (डब्ल्यूबीबीएल) मा निजी लगानी भित्र्याउने बाटो खुला गरेको छ।

देशलाई सुरुङभित्र पसाउने कि सुरुङबाट जीवितै उद्धार गर्ने, निर्क्योल हामीले गर्नुपर्छ : संविधानविद् आचार्य

नेपालको भौगोलिक अवस्थिति मुलुकका लागि वरदान बन्न सक्ने भए पनि त्यसको सदुपयोग हुन नसक्दा अभिशापजस्तो बनेको उनको भनाइ छ।

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

भोटेकोशीमा बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ।

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।

भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी

रसुवास्थित चीनतर्फको ढोका हरेक दिन बिहान साढे ७ बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले ७ बजे ड्युटी लिइसकेको हुन्थ्यो।

साबालेन्काको सनसनीपूर्ण पुनरागमन, नोसकोभालाई हराउँदै यूएस ओपनको सेमिफाइनलमा

आर्यना साबालेन्काले कठिन अवस्थामा सनसनीपूर्ण पुनरागमन गर्दै लिन्डा नोसकोभालाई पराजित गरेर यूएस ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन्।

सहिदको नाममा गरिएको कार्यक्रममा सहिदकै अपमान भयो : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलनका सहिदको नाममा आयोजित कार्यक्रममा सहिदकै अपमान गरिएको आरोप लगाएकी छन्।

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जिम्मेवारीमा पुगिसकेकाले जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद : राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले जिम्मेवारीमा पुगिसकेको व्यक्तिले जिम्मेवारी खोसिएको व्यक्तिलाई गाली गर्नु लज्जास्पद भएको बताएका छन्।

नेपाल भलिबल लिग: सेबास्टियन चम्कँदा मधेसको पहिलो जित

भारतीय अलराउन्डर जिबिन सेबास्टियन चम्किएपछि मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलमा पुगेर पहिलो जित रचेको छ।

च्याम्पियन्स लिगमा रियल र सिटीको विजयी सुरुवात, आज बार्सिलोना-लिभरपुल-आर्सनलको खेल

यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवात रोमाञ्चक बनेको छ।

भोटेकोशी बाढी : एक हजार ३६६ शव फेला, चार हजार ७७ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ।

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान : मेचीनगरबाट सुरु हुँदै

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।

कास्की र पर्वतमा उच्च सतर्कता

स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ।

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्