२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यानडाविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

फाइल तस्बिर

क्यानडाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।  

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले क्यानडाका निकोलस किर्टोनलाई तेस्रो विकेटको रुपमा आउट गरेको हो ।

बलर कुशल मल्लको बलमा भिम सार्कीले  क्याच  अाउट गरेका हुन्।

प्रकाशित: २९ माघ २०८० १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App