१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

ललितको बलमा अर्धशतक बनाएका नवनित आउट

क्यानडाविरुद्धको खेलमा नेपालले चौँथो सफलता हासिल गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले क्यानडाका नवनित धलिवाललाई चौथो विकेटको रुपमा आउट गरेको हो। नवनित अर्धशतक बनाएर आउट भएका छन्।

ललित राजवंशीको बलमा भिम सार्कीले सार्कीले  क्याच  आउट गरेका हुन्।

प्रकाशित: २९ माघ २०८० ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App