छायाँ सरकार हराएको सूचना!
प्रमुख प्रतिपक्ष मिसन २०८४ को सपना र जपनाको औडाहा र दौडाहामा देखिनु अलमल हो कि बाध्यता? सत्तालाई मदमत्त हुनबाट रोक्न लगाम लगाउने छायाँ सरकार खै? कतै प्रतिपक्ष सत्ताको छायाँमा छोपिँदै त छैन?
प्रमुख प्रतिपक्ष मिसन २०८४ को सपना र जपनाको औडाहा र दौडाहामा देखिनु अलमल हो कि बाध्यता? सत्तालाई मदमत्त हुनबाट रोक्न लगाम लगाउने छायाँ सरकार खै? कतै प्रतिपक्ष सत्ताको छायाँमा छोपिँदै त छैन?
गृह मन्त्रालय उच्च स्रोतका अनुसार यसपटक राजपत्रमा सूचना प्रकाशित गरेसँगै नेपालमा सहिदको संख्या १४ हजार ७९८ पुग्नेछ।
नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विधानको मस्यौदा पेस गरेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुने भएका छन्।
राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट डा. दीपेन्द्र रोकायको उम्मेदवारी नपरे निर्वाचन बहिस्कार गर्ने माओवादी केन्द्र हुम्लाले निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको बताएका छन्।
शनिवारसम्म ‘सिन’मा नआएको राप्रपालाई आज बिहानको शीर्ष नेताहरूले बैठकले एक सिट दिन सकिने विषयमा छलफल अघि बढाएको स्रोतले बतायो।
त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।
आफ्नै पार्टीबाट एकल रूपमा सरकार चलाएको आरोप खेपिरहेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पार्टी प्रदेश समितिबाट सम्पूर्ण सहयोग रहनेमा आशंका देखिन्छ।
नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणि खनाल (बलदेव)ले गठबन्धन सरकारले भ्रष्टाचारीलाई निर्मम भएर कारबाही गर्न सुझाएका छन्।वर्तमान गठबन्धन सरकार अझ मजबुत भएर अघि बढ्नुपर्ने बताउँदै सचिव खनालले भ्रष्टाचारको विषयमा योभन्दा निर्मम बनेर अघि बढ्न सुझाएका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन एमालेलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने लोभ देखाइएको छ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनका कारण जनतामा निराशा बढेको बताएका छन्।
राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि दुई प्रमुख दल आज पनि छलफलमा छन्।