३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चीनमा नेपाली सुरक्षित

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।

तिलागुफा नगरपालिकाकी उपप्रमुखले भनिन् , 'म हराएकी छैन, उपचार भइरहेको छ'

कार्यालयलाई जानकारी नै नदिइ गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कमा आएकी छन्।

डम्बरकृष्णको ‘नेपाल प्रवासन’ सार्वजनिक

वैदेशिक रोजगार र प्रवासमा रहेका नेपालीहरूको अवस्थालाई बयान गर्दै पत्रकार डम्बरकृष्ण श्रेष्ठद्वारा लिखित ‘नेपाली प्रवासन’ नामक पुस्तक सार्वजनिक गरिएको छ।

माग अनुसार इमल्सन उत्पादन गर्ने सेनाको दाबी

नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्सन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ।

महिला फुटसल लिग

तेस्रो महिला प्रिमियर फुटसल लिगअन्तर्गत शनिबार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबिसीले जित हात पारेका छन्।

नेपालमा पनि काेरोना भाइरस

नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ।

एमसीसी नेपालको हितमाः नेता गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली जनताको हितमा रहेको बताएका छन्। उदयपुरमा शुक्रबार आयोजित पार्टीनिकट प्रेस संगठन उदयपुरको प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै गौतमले बाहिर हल्ला र अफवाह फैलाइएजस्तो एमसीसी नेपालको अहितमा नरहेको भन्दै यसले लोकतान्त्रिक गणतन्त्रलाई नै संस्थागत गर्न सहयोग गर्ने बताए।

नेपालमा पनि भित्रियो कोरोना भाइरस

चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै साे काे पुष्टि गरेकाे हाे। मन्त्रालयका अनुसार चीनबाट नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको देखिएको हो।

नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्।

अर्को काबुल

असंलग्न र कूटनीतिक रूपले राष्ट्र परिपक्व हुन सकेन भने कुनै पनि बेला जटिल समस्या आउन सक्छन् र काठमाडौं पनि अर्को काबुल बन्न सक्छ !

असन्तुष्ट पक्षकाे नेता बन्दै शशांक

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका छन्। १३औं महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए।

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै, सूचाकांकमा ३४ अंकसहित ११३औं स्थानमा

विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ भनेपैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकहरुमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ।

उम्मेदवारी नदिएकोमा कांग्रेसमा असन्तुष्टि

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएको भन्दै नेपाली कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्