महाधिवेशन मिति कायमै राखेर कार्यतालिका संशोधन हुने
नेपाली कांग्रेसका शीर्ष नेताहरू २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने गरी अन्य कार्यतालिका संशोधन गर्न सहमत भएका छन्।
नेपाली कांग्रेसका शीर्ष नेताहरू २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने गरी अन्य कार्यतालिका संशोधन गर्न सहमत भएका छन्।
सूर्य नेपाल इस्टर्न ओपन २०२० मा दोस्रो दिन स्थानीय व्यावसायिक खेलाडी बलभद्र राई(मणि) शीर्ष स्थानमा उक्लिएका छन् ।
नेपालगन्ज नाकाबाट नेपालीवस्तु भारत निर्यात हुने मात्रा आधाभन्दा बढीले घटेको छ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत इस्टर्न ओपन २०२० को पहिलो दिन धरानका स्थानीय एमेच्योर गल्फर निरज तामाङ शीर्ष स्थानमा छन् ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताबीच छलफल हुन लागेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ। काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
सरकारले नेपालमा उत्पादित सिमेन्टलाई पहिलोपटक ४३ र ५३ ग्रेड स्तरकोे मापदण्ड दिएको छ। स्वदेशी सिमेन्ट उद्योगीले लामो समयदेखि आफ्ना उत्पादनलाई ४३ र ५३ ग्रेड स्तरको मान्यता दिन सरकारसँग माग गर्दै आएका थिए।
नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।
नेपाल वायुसेवा निगमले आगामी फागुन १९ देखि जापानको नारितामा व्यावसायिक उडान भर्ने भएको छ। हाल निगमले जापानको ओसाकामा उडान भर्दै आइरहेको छ।
–मेरो कार्यकाल केही दिन त बाँकी नै छ। अझै आशा छ– निर्मला पन्तका हत्यारा समातिन्छ भन्ने। –हिजो छाती फुलाएर खुलेआम हिँड्ने गुण्डाहरू आज प्रहरीले मार्ला कि भन्ने डरले ‘साइज’मा आएका छन्।
न्यु डायमन्डले मंगलबार ढोरपाटनविरुद्ध जित निकाले समूहविजेताको रूपमा सेमिफाइनलको यात्रा तय गर्नेछ।
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्ने समझदारी बनेको छ।
नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दावी हुने स्पष्ट पारेको छ। सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो।
नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले एमसीसीमा अनावश्यक बहस गर्न जरुरी नभएको बताएका छन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत विरोध जनाएको छ।