‘नेपाली हुने मन छ’
बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्।
बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलनिकट नेताहरूले संस्थापन पक्षसँग यसअघि बनेको समझदारीबाहिर गएर सहमति नगर्न दबाब बढाउने भएका छन्। सोमबार नयाँ दिल्ली गएका नेता पौडेल शनिबार काठमाडौं फर्केलगत्तै पार्टीभित्रको विवादका लागि संस्थापनसँग छलफल अघि बढाउने समझदारी भएको छ।
आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।
सन् २०२० लाई सरकारले ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने तयारी गरेको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्ष मनाउन छानिएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी एक हो । समुद्र सतहबाट करिब ४,१५० मी. को उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य अपार मनमोहक छ । काठमाडौंबाट निक्कै नजिकैको सुन्दर गन्तव्य हो पाँचपोखरी ।
नेपाल बिल्डटेक एक्स्पो, २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा एक्स्पोको उद्घाटन गर्दै भौतिक पूर्वाधार निर्माणबिना समृद्ध नेपालको जग बसाल्न नसकिने उल्लेख गर्दै यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।
युएईमा कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ।
नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण आवश्यक रहेको स्रष्टाहरूले बताएका छन्। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार तथा भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको स्वागतमा आयोजित गरेका कार्यक्रममा सहभागी स्रष्टाहरूले नेपाली भाषा र संस्कृति महत्वपूर्ण रहेको बताए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सूर्य र छाता चुनाव चिह्नबाट उठेका उम्मेदवारलाई भोट हाल्न नबिर्सन आग्रह गरेका छन्।
युरोपन्न देशमा बसोबास गर्ने नेपाली युवतीहरूलाई समावेश गरेर पहिलो पटक मिस नेपाल युरोप नामक प्रतियोगिको आयोजना हुने भएको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नै पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
उक्त नहरबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ बैजापुर, वडा नम्बर ५ बिनौना, वडा नम्बर ६ र ७ फत्तेपुर तथा नरैनापुर गाउँपालिकाको गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँमा सिँचाइसुविधा पु-याउने लक्ष्य छ।
नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन्।
बुद्धज्योती माध्यमिक विद्यालय गढवा कक्षा चारमा पढ्ने उनी पैदल हिँडेर विद्यालय पुग्दा धेरै समय लाग्थ्यो। तर, अब साइकलमा १५ मिनेटमै विद्यालय पुग्न सक्छन्। माघी विशेष कार्यक्रम गरेर उपहार स्वरुप साइकल प्रदान गरिएको हो।