सहमति खोज्दै कांग्रेस शीर्ष नेता
नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्।
नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्।
उक्त समुहको वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत कुमार ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ, सह(कोषाध्यक्षमा फुडोमा शेर्पासहित १५ सदस्यीय समिति घोषणा गरिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ। दलगत स्वार्थका कारण प्रतिनिधिसभालाई बन्धक बनाउनु आपत्तिजनक भएको भन्दै कांग्रेसले बैठक सञ्चालन गर्न माग गरेको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन्।
सभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश (लाभांश कर समेत) र १५ प्रतिशतबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको जनाइएको छ ।
नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको १४ औं महाधिवेशनलाई सुनिश्चित गराउन लागि पर्ने निष्कर्ष निकालेका छन्।
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्।
आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालसहित ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
यती समूहले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गामा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
नेपाली कांग्रेसले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराउनमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको छ।
समूहसमूहमा खेलाडीबीच हानाहानको प्रयास हुँदा बृहत् मात्रामा तैनाथ सुरक्षा गार्डले स्थिति साम्य पारेका थिए।
सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।
नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।