विश्वकप क्रिकेट: भारले न्युजिल्याण्डलाई ४ विकेटले हरायो
विश्वकप क्रिकेटमा आयोजक भारतले न्युजिल्याण्डलाई पराजित गरेको छ।
विश्वकप क्रिकेटमा आयोजक भारतले न्युजिल्याण्डलाई पराजित गरेको छ।
समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इग्ल्याण्डलाई २२९ रनले पराजित गरेको छ ।
भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।
जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ।
ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।
आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने हुने भएका छन्।
भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले इग्ल्याण्डलाई हराएको छ।आज सम्पन्न खेलमा अफगानिस्तानले साविक विजेता इग्ल्याण्डलाई ६९ रनले हराएको हो ।
भारतमा जारी विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको छ।ताजास्थीतीमा इग्ल्याण्डले ओभरमा ३३ ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको छ ।
भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको पाँच विकेट झरेको छ। ताजास्थीतीमा इग्ल्याण्डले २३ ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको छ।