२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्‍याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन्।

बाँकेको पूर्वी राजमार्गमा पाटेबाघको विगविगी

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघको विगविगी बढेको छ। पाटेबाघको विगविगी बढेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन्।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो, यातायात सेवा ठप्प

कर्णाली राजमार्गको जुम्ला खण्डमा सुख्खा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। जुम्लाको तिला गाउँपालिका ३ लुम्सेरा गाउँ नजिकै सुख्खा पहिरो गएको हो।

पोखरा–बागलुङ राजमार्गमा यातायात सुचारु

भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो ।

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।

जुम्ला भन्दैछ : यो समय स्याउको हो

अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै

दुई दिनदेखि लगातार पानी परिरहेको छ। अविरल वर्षका कारण बाढीपहिराेले नागरिकलाई सास्ती दिएको छ।

बाढीले हेलम्बु राजमार्ग अवरुद्ध, पैराबारीका घर जोखिममा

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोको चपेटामा राजमार्ग

सडक डिभिजन भरतपुरको तथ्याङ्क अनुसार पृथ्वी राजमार्गसँग जोडिएर मात्रै ८३ वटा शाखा सडक खनिएका छन्। नारायणगढ सडकमा १२ ओटा शाखा सडक छन्।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

भेटिए बेपत्ता दुर्गाप्रसाद

दुर्गाप्रसाद आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेपछि फर्केका थिएनन्। दुर्गाप्रसाद अरू दिन पनि साँझ ४/५ बजेतिर घरबाट ‘इभिनिङ वर्क’मा निस्किएर केहीबेरमा घर फर्किन्थे। तर, आइतबार साँझ घरबाट हिँडेका उनी नफर्केपनि परिवारजन आत्तिएका थिए।

धरानको बजार क्षेत्रमा १०० फिट खाली गराउन सडक योजनाको पत्राचार

सडक योजनाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्रको क्षेत्रमा सोही मापदण्डमा सडक निर्माण एवं विस्तार भएकोले धरानमा पनि बजार क्षेत्रमा ३० मिटर सडक विस्तार गर्ने जनाएको छ।

मदन भण्डारी राजमार्ग ९०% सम्पन्न

राजमार्गको पूर्वी र पश्चिमी दुवै खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्