२१ आश्विन २०८१ सोमबार
image/svg+xml

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।

मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार ७७८ रूपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बुधबारदेखि लामो दूरीमा बस चलाउने यातायात व्यवसायीको तयारी

सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।

सुजिता मृत्यु प्रकरण: सत्यतथ्य छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

ग्रामीण सडकले मुख्य राजमार्ग जोखिममा

गाउँ–गाउँ जोड्नका लागि निर्माण गरिएका ग्रामीण सडकले मुख्य राजमार्गमा क्षति पुगेको छ। पछिल्ला वर्षहरुमा निर्माण भएका ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको छ। पृथ्वी राजमार्गसँग जोडिएर धादिङको बेनिघाट रोराङ गाउँपालिकाभित्र दर्जन बढी शाखा सडक निर्माण भएका छन्।

बिपी राजमार्ग एकतर्फी सञ्चालन

खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो।

राजमार्गमा पहिरो नै पहिरो : ज्यान जोगाउनै मुस्किल

बर्षायाम सुरु भएसँगै राजमार्ग छेउका सडक भासिने, पुल भत्किने, पहिरो तथा लेते झर्ने समस्याले हरेक वर्ष पिरोल्ने गरेको छ।

धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृत्यु, ६ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ।

विपदमा छैन तयारीः पहिरोले राजमार्गका ठाउँठाउँमा अवरुद्ध

रुकुमबाट काठमाडौँ फर्कदै गरेका पत्रकार धनवीर दाहाल पहिरो छिचोल्दै मुस्किलले काठमाडौँ पुगे। ‘नारायणगढदेखि सानोठूलो गरी सात, आठवटा पहिरो पार गर्दै मुस्किलले यात्रा गरियो’, उनले भने, ‘यात्रा गर्दा पनि माथिबाट पहिरो खस्छ कि भन्ने डरैडरमा यात्रा गरियो।’ उनी मात्र होइन राजमार्गमा यात्रा गर्नेहरु कतिबेला पहिरो जाने हो भन्ने डरैडरमा यात्रा गर्न बाध्य छन्।

पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

लेदोसहित खसेको पहिरोले राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमारामा तीन ठाउँमा पहिरो गएको बताए।

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो।

‘दातृ निकायको प्रभावमा राष्ट्रिय राजमार्ग प्राधिकरण’

सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्ने योजना अघि सारेको छ। सरकारले एक दशकअघि नै स्थापना गर्न नसकेको प्राधिकरणको योजना फेरि अघि सारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्