२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आइसीसी विश्वकप क्रिकेटः आज भारत र न्युजिल्यान्ड खेल्दै

समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्धारा इग्ल्याण्ड २२९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इग्ल्याण्डलाई २२९ रनले पराजित गरेको छ ।

विश्वकप क्रिकेट:श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट :भारतविरुद्ध बंगलादेशले २५६ रन बनायो

विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ।

विश्वकप क्रिकेट :भारत र बंगलादेशबिच खेल जारी,बंगलादेश पहिला व्याटिङ गर्दै

ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै

चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट: आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।

विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने हुने भएका छन्।

विश्वकप क्रिकेट : अफगानिस्तानद्धारा इग्ल्याण्ड ६९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले इग्ल्याण्डलाई हराएको छ।आज सम्पन्न खेलमा अफगानिस्तानले साविक विजेता इग्ल्याण्डलाई ६९ रनले हराएको हो ।

विश्वकप क्रिकेट: अफगानिस्तानबिरुद्ध इग्ल्याण्ड १६० -६ को स्थीतीमा

भारतमा जारी विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको छ।ताजास्थीतीमा इग्ल्याण्डले ओभरमा ३३ ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको छ ।

विश्वकप क्रिकेट: अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ५ विकेट झर्यो

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको पाँच विकेट झरेको छ। ताजास्थीतीमा इग्ल्याण्डले २३ ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्