बाध्यताले सरकारमा गएका हौंः कार्यवाहक प्रधानमन्त्री खाँड
‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने। खाँडले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन्।
‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने। खाँडले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन्।
पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश १ बाट एमालेका मुख्यमन्त्री भीम आचार्यले राजनामा दिएसँगै सबै प्रदेश सरकारबाट एमाले बाहिरिएको छ।
माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो।
संविधानको व्यवस्था अनुसार स्वतः पदमुक्त भएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनै जना अहिले नेकपा समाजवादीमा आवद्ध छन्।
निर्दलीयतामा मतदान गर्न मिल्ने भएपछि कसले भन्न सक्छ यो संविधान दलीय हो भनेर ? यस्तो दोगला चरित्रको संविधान भएपछि यहाँ जे गरे पनि भएको छ।
सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्।
‘सरकारी विद्यालयका शिक्षक प्रवेशको उमेर हदबन्दी ४० वर्ष हो,’ विश्वनिकेतनका प्रअ हेरम्बराज कँडेलले भने ‘तर हाम्रो विद्यालयमा दुई शिक्षकहरु ४० वर्ष भन्दा माथिका हुुनुहुन्छ। महानगरलेनै नियुक्ति गरि उपलब्ध गराएको हो।’
बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोकेका छन्।
मंगलबार बसेकोमन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताए।
महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिनमिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए।
नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।
प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले वर्तमान पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर नेतृत्वलाई पहलकदमी गरिदिन अनुरोध गर्ने निर्णय गरेको हो।
भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
कामलाई मूल्याकंन गरेर कुनै नियुक्तिलाई कायमै राखेको पनि उनले जनाइन्। ‘हामीले काम हेर्छौं। काममा त्रुटि देखिए र जनताको गुनासो आए मात्र उल्टाएका छाैँ,’ यादवले भनिन्, ‘काम राम्रो गरेको पाइए अघिल्लो सरकारले गरेका नियुक्तिलाई कायम राख्ने वर्तमान सरकारको नीति हो।’
प्रधानन्यायाधीशका बारेमा उठेका विवादले सिंगै न्यायपालिकाको भूमिकामा समेत प्रश्नचिह्न खडा भएको भन्दै पूर्वन्यायाधीशहरूले आफैं निकास दिन प्रधानन्यायाधीशसँग अनुरोध गरेका छन्।