नेकपाकै सांसदको माग : काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्छ
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने बताएका छन्।
सांस्कृतिक सचेतना र सामाजिक रुपान्तरणको अपेक्षासहित गौमुल गाउँपालिकाले धामी झाँक्री र पुजारीका लागि साँस्कृतिक भ्रमण तय गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार साँझ न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो।
विभागीय टोली एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल र महिला एकलमा क्रमशः च्याम्पियन बनेका छन्।
अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छाडेकी छन्।आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको तर पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आएकी छन्।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको पहिलो भ्रमणको बेला तत्कालीन संविधान सभामा २०७१ साउन १८ गते गडगडाहट तालिकाबीच बोलेका एचएटी (ह्याट) अर्थात् हाइवे, एअरवे र ट्रान्सवेका बारेमा सदस्य राष्ट्रहरूबीच छलफलमा ल्याउन उनकै समुपस्थितिमा हुने यस पटकको बिम्स्टेक बैठक हाम्रा लागि राम्रो अवसर बन्नेछ ।
मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।
मह र मौरी गुणकारी हुन् । मह काढ्नेले हात चाट्छ र तिनैलाई बढी थाहा हुन्छ महको स्वाद । तर, हिजोआज महको स्वादमा सक्कली स्वाद आउँदैन । भीरमौरीको शिकारले मौरीको गोलोको दोहोलो काढिएको छ । शान्त, सुन्दर र सुखी परिवारको परमधामले मौरीपुस्ताकै अन्त्य हुँदैछ । वास्तवमा यो अत्यन्तै दुःखद् पाटो हो ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नागढुंगा सडक खण्डको स्थलगत अनुगमन गरे । मन्त्री महासेठले पनि उसैगरी सरोकारवाला निकायलाई महिना दिनभित्रै खाल्डा पुर्न निर्देशन दिएर फर्के । त्यहाँ कस्ता समस्या छन्, ती समस्या समधान कसरी हुन्छ भनेर भने मन्त्री महासेठले कुरा उठाएनन्।
जुम्लाको गोठीचौर गाउँपालिका मणिसाघुमा स्वास्थ्यचौकी छ। यो गाउँका खड्कबहादुर बुढा आफू बिरामी हुँदा होस् वा परिवारका सदस्य बिरामी हुँदा, रोग निको पार्न उनी सुरुमै धामीको शरणमा पुग्छन्।
मूल्य वृद्धिको विरोध गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।
आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले विश्वकपअघि नै आफ्नो आगामी गन्तव्यका बारेमा निर्णय लिने बताएका छन्।