१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बेलायतमा भिजिट नेपालको सुरुवात

लन्डनस्थित नेपाली दूतावासमा एक समारोहकाबीच भिजिट नेपाल इयर २०२० को सुरुवात गरिएको छ। दूतावासमा आयोजित एक विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले सो अभियानको औपचारिक सुरुवात गरेका हुन्।

'भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ, प्रधानमन्त्री ज्यू?'

नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।

नेपाल सधैं शान्तिको पक्षमा : मन्त्री भट्टराई

स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताएका छन्।

अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर बस्दैनः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन।

सूचना केन्द्रमा २०११ को प्रचार सामाग्री, मुल बाटो थुनेर स्वागत गेट

सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया भए पनि भ्रमण वर्षको सन्दर्भमा कुनै तयारी गरिएको छैन। प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र केन्द्रीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० सुरुवात भए पनि प्रवेशद्वार बेलहियामा पर्यटकहरुलाई फोहोरका डङ्गुर, धुलाम्य/भताभुङ सडक नाला, विना कुनै सन्देशको स्वागत गेट र जनशक्तिविहीन सूचना केन्द्रले स्वागत गरिरहेको छ।

नेपाली राजनीतिमा पोर्क ब्यारलिङ

प्रभाव र दबाबका आधारमा आफूलाई चुनाव जिताउने र भोलि फेरि पनि निर्वाचित हुने स्वार्थवश सरकारी बजेट लानु नै ‘पोर्क ब्यारलिङ’ हो।

तीनवटा साहसिक पदमार्ग प्रवर्द्धन गरिँदै

वर्षभरिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बुधबार राष्ट्रव्यापीरूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ भइसकेको छ। यही मौका पारेर नेपाल भ्रमण वर्षको गण्डकी प्रदेश सचिवालयले नयाँ र साहसिक तीनवटा नयाँ ट्रेकिङ रुट प्रवर्द्धन तयारी गरेको छ।

तातोपानीमा चिनियाँ अधिकारीलाई भव्य स्वागत

चीन जोड्ने उत्तरको तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ। पर्यटक बनेर आएका तिब्बतका अधिकारीलाई नाकामा भव्य स्वागत गर्दै भ्रमण वर्षको सुरुआत गरिएको हो।

ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचना रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिनेबारे अध्ययन भएको पुष्टि गरेका छन्।

हलेसीमा दीप प्रज्वलन गरी पर्यटकको स्वागत

नेपाल भ्रमण वर्षको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दीप प्रज्वलन गरी पर्यटकलाई स्वागत गरिएको छ। भ्रमण वर्षको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दीरका प्रांगणमा बुधबार साँझ सामूहिकरुपमा दीप प्रज्वलन गर्दै आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा ओढाएर स्वागत गरिएको हो।

अधिकार गुम्ने सन्त्रास

थप हक/अधिकार प्राप्त गर्ने आकांक्षाको त कुरै छाडौँ, प्राप्त भएका हक र उपलब्धिसमेत उपयोग गर्न असम्भव हुने हो कि भन्ने सन्त्रासपूर्ण स्थिति बन्दै गएको छ।

नेपाल ऊर्जा ज्योती सम्मान’ स्वर्गीय आचार्यलाई

निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वजलस्रोत मन्त्री शैलजा आचार्यलाई मरणोप्रान्त नेपाल ऊर्जा ज्योती सम्मान’ प्रदान गर्ने भएको छ।

विश्वलाई नेपाल घुम्न निम्तो

मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको छ।

सुवासको अग्रता

सुवास तामाङले तीन अन्डर ७१ को सेट खेल्दै फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार अग्रता बनाएका छन्। गोकर्ण गल्फ क्लबमा च्याम्पियनसिपको उद्घाटनको दिन युवा गल्फर सुवासले शीर्षता अग्रता बनाउँदा रीतेश तामाङको तीन ओभर ७५ को कार्ड दिनको दोस्रो उत्कृष्ट स्कोर बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्