६ आश्विन २०८१ आइतबार
image/svg+xml

मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाईदै

मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।

गठबन्धनको सहारा खोज्दै मधेसी दल

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन्।

आम निर्वाचन २०७९: अखडामै कमजोर बन्दै मधेसी दल

स्थानीय निर्वाचनमा मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ५१ वटामा तत्कालीन संघीय समाजवादी फोरम(ससफो)र राष्ट्रिय जनता पार्टीले(राजपा) जितेका थिए।

मधेस सरकारले निहारिकालाई पाँच लाख सहयोग गर्ने

मधेस प्रदेस सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

पूर्व प्रदेश प्रमुखलाई वडाध्यक्षको चिठी

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्।

अनियमितताको मुद्दाले बदनाम मधेस प्रदेश

सुशासनलाई व्यवहारमै उतारेर मधेसमा विकासको लहर ल्याउँछौं भन्ने मधेस सरकार अनियमितताको मुद्दाले बदनाम बनेको छ।

भ्रष्टाचार अन्त्य नभइ दिगो विकास सम्भव छैनः प्रदेश सांसदहरु

आइतबार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीको धर्ना

मधेस प्रदेश प्रमुखको कार्यालय खुलेसँगै मुख्यमन्त्री लालबाबु राउत, गृहमन्त्री भरतप्रसाद साह, ऊर्जामन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कानुनमन्त्री प्रमोद यादवसहित प्रदेशसभा सदस्य धर्नामा बसेका थिए।

संघीय सरकारको विरुद्ध भोलिदेखि मधेस सरकार धर्नामा बस्ने

'एक हप्तासम्म पनि संघीय सरकारले हाम्रो माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्नेछौँ।'

प्रहरी समायोजनमा आलटाल: संघ–प्रदेश सरकार द्वन्द्वोन्मुख

मधेस सरकारले दिएको पछिल्लो ‘अल्टिमेटम’ अनुसार अब तीनदिन मात्रै बाँकी छ। तर संघीय सरकारले प्रहरी समायोजन गर्ने छाँटकाँट देखिएको छैन।

मधेस प्रदेश: सेटिङमा मौलाउँदै तस्कर

अघिल्लो बुधबार राति साढे ८ बजे माडर भन्सार नाका क्षेत्रबाट भन्सार छलेर ल्याइएको कपडाका बोराले भरिएको बिआर ०१ बिएन ४७ नम्बरको कारले सिरहा–चोहर्वा सडकखण्डमा एक साइकलयात्रीलाई ठक्कर दियो।

धरासायी बन्दै मधेसको शिक्षा

परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ। दोस्रो सोच इन्जिनियर पढ्ने/पढाउने रहेको पाइन्छ।

धरासायी बन्दै मधेसको शिक्षा

मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।

मधेस सरकारको लोकप्रिय ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा अध्यनरत्त छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

अख्तियारद्वारा १० करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका नाममा अनियमितता भएको भन्दै १० करोड ३३ लाख रुपैयाँ मागदाबीसहित थप सजायमा प्रदेश सचिवसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्