५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

मधेस सरकारमा जाने कांग्रेसको तयारी, एमाले सरकारबाट पूर्ण रूपले बाहिरियो

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ। नेकपा एमालेले मंगलबार समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस सरकारमा जाने तयारी गरेको हो।

मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, राजीनामा बुझाउने तयारीमा मन्त्रीहरु

मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमाले सरकारबाट हट्ने तयारी गरेको छ। पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन गरी सहभागी भएको थियो।

गत वर्षको भुक्तानी दिन मधेस प्रदेशले गठन गर्‍यो संसदीय छानबिन समिति

गत आर्थिक वर्षको भुक्तानी दिनका लागि मधेस प्रदेश सरकारले उच्चस्तरीय छानबिन संसदीय समिति गठन गरेको छ।

‘अधिकारमा दलितको पहुँच छैन’

दलित सरोकार मञ्च सप्तरीको आयोजनामा दलित सशक्तीकरण ऐन २०६८ कार्यान्वयनको अवस्था तथा आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका विषयक अन्तरक्रियामा मन्त्री साहले उक्त धारणा राखेकी हुन्।

लागू औषधविरुद्ध प्रहरीको मनोसामाजिक परामर्श

दिनदिनै समाजमा व्याप्त हुँदै गएको लागू औषध न्यूनीकरण गर्ने उद्देश्यले लागू औषध प्रभावित क्षेत्रहरुमा परामर्श अभियान सञ्चालन कार्य थालेको हो।

मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोप्यनियताको सपथ

मधेस प्रदेशमा माओवादी केन्द्रको तर्फबाट दुईमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

मधेस प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री

मधेस प्रदेशसभा गठन भएको पहिलो कार्यकालमा राज्यमन्त्रीबाहेक एक जना पनि मन्त्री नपाएको रौतहटले नयाँ प्रदेश सभामा पहिलो सरकारमै दुई राज्यमन्त्रीसहित चार मन्त्री पाएको छ।

मधेस प्रदेशमा मन्त्रीमण्डल बिस्तार

मधेस प्रदेश सरकारको मन्त्रीमण्डल बिस्तार भएको छ। शुक्रबार ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छ्न।

मधेस प्रदेश: मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन।

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आज सत्तरीऔं विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

आन्दोलनको गोलचक्करमा फसेको मधेस ‘मुद्दा’

राज्यको हरेक अंगमा मधेसको बराबरको हैसियतमा पुर्‍याउन पछिल्लो डेढ दशकमा तीन पटक मधेसले बलिदानीपूर्ण आन्दोलन गर्यो।

मधेस प्रदेशः आज सभामुख निर्वाचन र मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मधेश प्रदेश: सभामुख र उपसभामुखको लागि उम्मेदवारी दर्ता आज

दलहरुले प्रस्ताव गरेको सभामुख र उपसभामुख पदका उम्मेदवारहरुको नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने प्रदेशसभा सचिवालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्