५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेस प्रदेशका मुख्यमन्त्रीसंगै तीन मन्त्रीले लिए सपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

मधेस प्रदेशः माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए।

थारु र मधेसी आयोगबीच द्वन्द्व

मधेसी आयोगले २०७६ देखि यो काममा हात हालेको थियो। जनसंख्या र मधेसी जातिबारे वास्तविकता पहिचान गर्ने र आवश्यक नीतिनिर्माणका लागि सरकारलाई सुझाव दिने उद्देश्यले थर सूचीकरण अगाडि बढाएको थियो।

मुख्यमन्त्री यादवको राजनीतिक ‘उडान’

यादव बारा क्षेत्र नम्बर १ (२) बाट लगातार दोस्रो पटक प्रदेश सभा निर्वाचित भएका छन। यस क्षेत्रबाट उनी पहिलो पटक ०७४ मा राजापाबाट निर्वाचित भएका थिए। त्यो बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त सरकार गठन हुँदा यादव सभामुख बनेका थिए।

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

शुक्रबार प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पाराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुख्यमन्त्री नियुक्तिका लागि उक्त समयसीमाभित्र दावी पेस गर्न भनिएको छ।

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए।

मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज

मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ। नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मधेस प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोप्यनियताको सपथ

शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

अपराधीको अखडा बन्दै मधेस

अपहरणकारीबाट फिरौती माग गरेकोबारे पीडित परिवारले प्रहरीलाई मंसिर २५ गते मात्रै जानकारी गराएको डिएसपी गिरीको भनाइ छ।

मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज

नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।

मधेस प्रदेश: काँग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने

निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए।

मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।

संगठित तस्करीको केन्द्र बन्दै मधेस प्रदेश

तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्