८ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसद् अवरोधले लज्जाबोध भयो भन्दा एमाले भन्छ: सत्तापक्ष गम्भीर भएन

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन्।

आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे।

एमसिसी अनुमोदनमा एमालेको समर्थन

‘संसद्बाट अनुमोदन भइसकेको एमसिसी राष्ट्रहित अनुकूल हुनेगरी कार्यान्वयन हुनुपर्दछ। पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’, एमालेले भनेको छ।

संसद्‌बाट एमसीसीमाथिको व्याख्यात्मक घोषणा बहुमतले स्वीकृत

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसीमाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहितको अनुमोदन प्रस्ताव बैठकमा टेबल गरेपछि छलफल सुरु भएको हो।

'हामी भेडा बाख्रा होइनौ'

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले एमसीसीसम्बन्धी सबै दस्ताबेजहरू संसद्‌मा ल्याइनुपर्ने माग गरेका हुन्।

एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्: भीम रावल

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने बताए।

आज प्रतिनिधिसभा बैठकः कार्यसूचीमा एमसीसी

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

एमसिसी अल्झनः लचिलो बन्दै माओवादी, अडानमै एमाले

सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन्। तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए। पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर उनी ओली निवास पुगेका थिए।

एमसिसी अनुमोदनमा सुनिश्चितता खोज्दै सरकार

देउवाले नै बिहीबार प्रतिनिधिसभा बैठक सभामुख सापकोटालाई आग्रह गरेर एक दिन पर धकेले। शुक्रबार पनि सोही सिलसिला चल्यो। सरकारकै आग्रहमा बैठक आइतबारसम्मका लागि सारिएको छ।

संसद् बैठक बस्दैः एमसीसीमाथि छलफल हुने

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ।

एमसिसी प्रक्रियामा अघि बढ्नै लाग्दा संसद् स्थगित

संसद्को बैठक बस्ने घण्टी बज्नै लाग्दा संसदको बैठक अचानक सूचना जारी गरेर विशेष कारणवश भन्दै स्थगित गरिएको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिपछि सभामुख सापकोटाले एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने र बोल्न चाहने सांसदलाई ५/५ मिनेटको समय दिने तयारी गरेका थिए।

संसद् छल्दै हिँंडेका अर्थमन्त्रीले नैतिक बल गुमाए

एमसिसीको तालुकदार निकाय अर्थ मन्त्रालय हो। त्यसको नेतृत्व अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। एमसिसीको विषयमा उठेका प्रश्नको निरूपण गर्ने जिम्मेवारी शर्माको हो।

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्