‘बुस्टर डोज’ खोप लगाउनेको संख्या न्यून
कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ।
कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ।
घर्कँदो उमेर। सेताम्मे दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन्। कहिले आफ्नै त कहिले अरूका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसकेका छन्। उमेरले सात दशक लाग्न थालेका उनमा जोस र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन।
भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ।
गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रका भूभागमा उच्च सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।
वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
नेपालले बिहार राज्यको प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा पनि विद्युत् निर्यातको लागि आवश्यक मोडालिटी तय गर्ने सहमति भएको छ।
भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ रानीबाट मानव खप्पर (कंकाल) सहित १ जना पक्राउ परेका छन्।
नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग बिहीबार भेटका क्रममा राष्ट्रपति निर्वाचनबारे चासो लिएका छन्।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ।
संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ।
भारतीय सीमावर्ती क्षेत्रबाट हतियार खरीद गरि आपराधिक गतिविधी गर्ने नाइकेसहित तीन जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।
सशस्त्र प्रहरी बल सर्लाही र भारतीय एसएसबि मिलेर नेपाल भारत सीमालाई छुट्याउने दशगजा क्षेत्रको अतिक्रमण हटाउने काम गरिरहेका छन्।