अबैध रूपमा भित्र्याएको औषधिसहित एक भारतीय पक्राउ
मंगलबार भारतबाट अबैध रूपमा ल्याउँदै गरेको डेन्टलका औषधिहरु जनकपुरधाम उपमहानगरपालिका-९ स्थित बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
मंगलबार भारतबाट अबैध रूपमा ल्याउँदै गरेको डेन्टलका औषधिहरु जनकपुरधाम उपमहानगरपालिका-९ स्थित बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतप्रति नयाँ, अभूतपूर्व उदार दृष्टिकोणसहित अत्यन्त कमको बदलामा अमेरिकाले धेरै दिन चाहेको देखिएको छ। दीर्घकालीन हिसाबले हेर्दा अमेरिकाको यो रणनीति बहुधुव्रीयतातर्फ उन्मुख विश्वका लागि अन्यन्त महत्वपूर्ण रहेको छ।
भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।भारत लेवननलाई पराजित गर्दै साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको हो।
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन्।स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।
मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्।
जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा भारतीय नम्बर प्लेटको ट्रकबाट अवैध लागु औषध गाजा बरामद गरेको छ। बरामद गरिएको गाजा सहितको ट्रकको बारेमा बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकपसँगै भारतले सात वर्षपछि पहिलो पटक चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधजस्तो सडक दाँयाबायाँ अन्तर्राष्ट्रिय मापदण्डविपरीत भारतले रूख रोप्ने खाडल तयार पारेको छ।
भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।
व्यावसायीका अनुसार एकसाता अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत हाराहारी थियो। अहिले घटेर २० प्रतिशतमा झरिसकेको छ। तर, जे जति पाहुना होटलमा छन्, ती मध्ये अधिकांश भारतीय पाहुना रहेको व्यावसायी बताउँछन्।
भारतीय ठूला दरका नोटको प्रयोगलाई वैधानिकता दिन यहाँका व्यावसायीले माग गरेका छन्। ठुला दरका भारतीय नोट नचल्दा पर्यटकीय गन्तव्यमा घुम्न आएका भारतीय पर्यटकलाई मर्का परेको व्यावसायीको भनाई छ।
साबिकको विजेता भारतसँग २–० ले पराजित भएसँगै नेपालको साफ च्याम्पियनसिप २०२३ को यात्रा समूहचरणमा नै सीमित भएको छ।
भारतको बैंगलोरमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले र भारतसंग प्रतिस्पर्धा गर्दैछ।
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली भोलि वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाँदैछ।
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।