सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै
कुवेतसँग ३–१ ले पराजित भएसँगै साफ च्याम्पियनसिप २०२३ मा सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै रह्यो।
कुवेतसँग ३–१ ले पराजित भएसँगै साफ च्याम्पियनसिप २०२३ मा सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै रह्यो।
विश्व मञ्चमा आफ्नो प्रभुत्व विस्तार गर्न इच्छुक भारतले पछिल्ला वर्षहरूमा आफ्नो कूटनीतिलाई प्रभावकारी बनाउन चाहेको छ।
प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणको कुनै ठोस उपलब्धि देखिन्न। नेपालको राष्ट्रिय हितलाई बोक्ने उपरोक्त कुनै अजेन्डालाई तार्किक निष्कर्ष दिने गरी उनले वार्ताको टेबुलमा पेस गरेको पाइएन।
स्वतन्त्र भारत ७६ वर्षको भयो। यस अवधिमा भारतमा १४ जना प्रधानमन्त्री भए। तर १६ वर्ष शासन गर्ने जवाहरलाल नेहरू र १५ वर्ष ३५० दिन शासन गर्ने इन्दिरा गान्धीलाई पनि नदिएको सम्मान नरेन्द्र मोदीलाई दिएर अमेरिकाले ‘अविश्वसनीयरूपमा चुनौतीपूर्ण अहिलेको अवस्थामा
परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीता र राम भारत र नेपालको परिपुरक भएको बताएका छन्।
भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्।
पोखरा महानगरमा मेयर धनराज आचार्यले सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।
भारतीय इन्टरनेसनल मास्टर मोहम्मद नुबैरसाह सेख दक्षिण एसियाली चेस च्याम्पिनसिपको उपाधि रक्षा गरेका छन्।
यसपालि प्रधानमन्त्री दाहालले आफ्नो दिल्ली भ्रमणमा सत्तापक्षबाहेक विपक्षी दलका कुनै पनि नेतालाई भेट गरेनन् वा भेट गर्ने चाँजो मिलेन। जबकि पूर्वमा विपक्षी दलका नेताहरूसँग पनि भेट गर्ने परम्परा थियो।
भारतीय चलचित्र ‘आदिपुरुष’ का गीतकार एवं डाइलग लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका छन ।
नियमानुसार भन्सार नतिरी जथाभावी भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी गर्न थालिएको छ।
भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।
वर्षाैंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको छ । इलामका पूर्वी सीमाबाट बर्सेनि लाखौं रुपैयाँको इस्कुस अवैध रूपमा निर्यात हुने गरेकामा अब प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको हो ।