९ मंसिर २०८१ आइतबार
image/svg+xml

लोसपाबाट अलग्गिए वृशेषचन्द्रसहितका नेता

लाल र सिंहले लोसपाभित्र आन्तरिक लोकतन्त्रको आभाव भएको आरोप लगाए। लोसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिएका लाल र सिंहले पछिल्लो पटक ठाकुरको कार्यशैलीको कडा विरोध गर्दै आएका थिए।

एमसिसीको विवाद निरर्थकः अध्यक्ष ठाकुर

जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए।

‘पूर्वप्रम सुशीलको सादगी र स्वच्छ जीवनी पढाइनुपर्छ’

पूर्वप्रधानमन्त्री सुशील कोइरालाजस्ता सादगी र स्वच्छ छवि भएका राजनेताको जीवनी धेरैलाई पढाउनुपर्नेमा जोड दिइएको छ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्व सांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

धर्मराउँदो गठबन्धनबीच चुनाबी तालमेल

दलीय मर्यादा विपरित सभामुखको अधिकारको चरम दुरूपयोग भइरहेको छ। एमाले पार्टी फुटाउन उनको प्रयोग भयो। परिणामस्वरूप संसद् महिनौं दिनदेखि अवरुद्ध छ।

बेथितिको बिस्कुन

तत्कालीन मन्त्री योगेश भट्टराई र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चाहनाविपरीत काम हुन सक्दैन। प्रतिवेदन दिँदा यो पक्षलाई पूरै बेवास्ता गरिएको छ। यसको उद्देश्य हो– राजनीतिक नेतृत्व उम्काउने, कर्मचारीलाई कारबाही गरेजस्तो गरेर पन्छाउने।

कांग्रेसले अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गर्‍योः प्रदेश सभापति पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्।

लोसपामा न दलको नेता चयन न बैठक

पाँच महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म एकपटक पनि कार्यकारिणी समितिको बैठक बोलाएको छैन। उसले संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन।

प्रदेश २ नामांकन सकसः प्रदेशसभामा तीन नाम प्रस्ताव

‘मधेस प्रदेश’को प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)एकमत छन्। बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन्।

लोकतान्त्रिक अधिकार कुण्ठित गर्न मिल्दैन: रावल

सहमति राम्रो कुरा हो। तर सँगसँगै विधिपद्धति र जननेता मदन भण्डारीको अगुवाइमा हामीले पारित गरेको जनताको बहुदलीय जनवादलाई अनुसरण गर्दा, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दा पार्टी नै बिग्रेला कि भनेर दृष्टिकोण बनायौं भने अन्ततः हामी त्यो सिद्धान्तबाट चिप्लिन पनि सक्छौं।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको इलाम अध्यक्षमा विपिन

समितिका ४ उपाध्यक्षमा फूलकुमार शेर्मा, वीरेन साम्बाहाम्फे, सनबहादुर योङहाङ र पूर्ण फत्र लिम्बू छन्।

कार्यकर्ता खोसाखोस गर्दै जसपा र लोसपा

जसपा रलोसपाका अधिकांश शीर्ष नेता दसैंदेखि मधेसमै छन्। उनीहरू कात्तिकभरमधेसमै बस्ने भएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा ‘अर्जेन्ट’ काम परेको बेला मात्र काठमाडौंमा आए। धेरैजसो समय मधेसमै बसे।

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्