आयुर्वेद शिक्षण अस्पतालमा वृक्षारोपण
ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
यसअघि प्रशिक्षण सुरु भएपछिको पहिलो पत्रकार भेटघाटमा समेत किरणले अल्मुताइरीले आफूहरूमाथि नियतवश षड्यन्त्र गर्दा समेत सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका थिए।
‘कार्यदलले आज साँझसम्म तयार पारेको खाका भोलि बुधबार शीर्ष तहमा बसेर अन्तिम रुप दिन्छौँ’ उनले भने, कार्यदलमा नमिलेका क्षेत्रमा शीर्ष तहमा बसेर मिलाउँछौँ।’ नेपाली काँग्रेसले सुरुमा १ सय सिटमा दाबी गरेको थियो। नेपाली काँग्रेस ८० सिट वरिपरि सहमत हुने सम्भावना रहेको उनले बताए। उनले काँग्रेसले ८० सिट वरिपरि सहमत हुने बताए। ‘हामीले पनि ६० भनेका थियौँ। त्यसबाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ’ उनले भने।
पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ।
झापा गौरीगञ्ज घर भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक जना बिरामीले बुधबार (आज)बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्।
काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत माध्यमिक विद्यालयका कक्षा १० का लोमस सिग्देल आफूले संस्कृत विषय रोजेकामा निकै सन्तुष्ट छन्।
नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।
‘विगतमा विराटनगर राम्रो खेलाडी उत्पादन गर्ने नगरको रुपमा परिचत थियो,’ प्रमुख कोइरालाले भने, ‘इतिहास भएका कुरालाई अब पुनः वर्तमान बनाउनुपर्छ। त्यसका लागि महानगर सधैँ खेल र खेलाडीको विकासका निमित्त लाग्ने छ। खेलाडी उत्पादन गर्ने नगरको शाख जसरी घट्यो। अब त्यस शाख फकाउन सबै पक्ष लाग्न जरुरी रहेको छ।’
'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'
काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
यसअघि गत असार ३ गते एक विज्ञप्ती निकाल्दै अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।
मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।
नेपालले बुधबारबाट कुवेतमा सुरु हुने एएफसी एसियन कप क्वालिफायरको पहिलो खेलमा जोर्डनको सामना गर्दै छ।
सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।