शिक्षामा राजनीतिक क्रिडा
आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।
आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।
आगामी जेठको दोस्रो साताभित्रमा प्रदेश छनोट टुंग्याएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने गरी जिल्ला छनोट गरिसक्ने गण्डकी प्रदेश खेलकुद परिषद्ले सम्बन्धित खेल संघहरुलाई निर्देशन गरेको छ। प्रदेश खेलकुद परिषद्ले आगामी जेठन ९ गतेभित्र जिल्ला छनोट सक्नुपर्ने निर्देशन दिएको हो।
क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।
सरकारले शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको थप सेवासुविधाको व्यवस्था गरेकै कारण नयाँ शिक्षकहरू विद्यालय शिक्षामा प्रवेश गर्न आकर्षित भएको जानकारहरूको तर्क छ।
‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ । अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ । जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुन्छ। हामी वास्तविक लडाइँको मैदानमा प्रवेश गरेका छौं।’
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ २६ गते उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए। छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोलीले उपचार गरेर उनलाई ११ दिनमा डिस्चार्ज गरेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबल विकासका लागि दुई वर्षको सम्झौता भएको छ।
नोबेलको एमबिबिएस प्रथम सेमिस्टरका विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकाले कक्षा प्रवेशमा रोक लगाएको आरोप विद्यार्थीले लागएका छन्।
आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।
नेपालले डिसेम्बर २३ बाट युएईमा सुरु हुने यु–१९ एसिया कपमा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।
सोमवार ललितपुरको जावलाखेलस्थित प्रतिष्ठानमा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेमा सीमित गरिएको छ।