७ आश्विन २०८१ सोमबार
image/svg+xml

संघ र प्रदेशको चुनावमा माओवादीलाई एक नम्बर पार्टी बनाउनुस्ः प्रचण्ड

देशलाई समावेशी दिशामा लैजान, मधेसमा नागरिकता समस्या समाधान गर्न आफ्नो पार्टीले अग्रणी भूमिका निर्वाह गरेको र कठिन परिस्थितिमा पनि स्थानीय तहको चुनावमा सर्लाहीबासीले माओवादीलाई ठूलो सहयोग गरेको बताउँदै प्रचण्डले संघ र प्रदेशको चुनावमा पनि माओवादीलाई एक नम्बरको पार्टी बनाउन सर्लाहीबासीसँग आग्रह गरेका हुन्।

यु-२० टोलीको कप्तानमा घलान

राष्ट्रिय टोलीबाट खेलिससकेका मिडफिल्डर आयुष घलानले सोमबारबाट भारतमा हुने यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन्।

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुद्वारा राजीनामा

उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन्।

पिएसजी जापानमा

जापान भ्रमणमा निस्किएको टोलीलाई पहिलो पटक नयाँ प्रशिक्षक क्रिस्टोफले नेतृत्व गर्नेछन्। ५५ वर्षीय क्रिस्टोफले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसको समेत प्रशिक्षण सम्हालिसकेका छन्।

माटियोसँग तुलना नगर्न गाल्टियरको आग्रह

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले आफ्नो टोली च्याम्पियन्स लिग जित्न सक्षम रहेको र आफूलाई चेल्सीका पूर्वप्रशिक्षक रोबर्टो माटियोसँग तुलना नगर्न आग्रहसमेत गरेका छन्।

चोटले लिभरपुललाई चिन्ता

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शुक्रबार क्रिस्टल प्यालेसविरुद्ध २–० को जित निकालेको खेलमा एलेक्स अक्सलेड चेम्बरलिनको चोटले चिन्तित बनाएको बताएका छन्।

रहेनन् कविवर तेजनाथ घिमिरे

साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्। स्व. घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन्।

फेरि पनि हामी उत्कृष्ट हुनेछौं: क्लोप

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले २०२२–२३ सिजनमा पनि आफूहरू उपाधिको दाबेदार हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ: मेघराज केसी

देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्।

आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।

प्रशिक्षक लडेको खेलमा नेपाल पराजित

४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो।

तेक्वान्दो प्रतियोगिता शनिबारदेखि

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

चार वर्षमा १३६ शिक्षकमाथि यौनहिंसाको आरोप

शिक्षाविद् कोइरालाका अनुसार अमेरिका तथा युरोपतिर विद्यार्थीको गाला छुन नपाइने मानक छ। थाइल्याण्डमा टाउको छुन पाइँदैन। मुस्लिम देशहरूमा आँखा जुधाएर धेरैबेर हेर्न पाइँदैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्